समाचार

शिक्षालाई सबैभन्दा बढी बजेट विनियोजन

    सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ