समाचार

विदेशमा काम गर्ने नेपाली भन्छन्–दशैंमा घर आउने बिदा पाइएन्

  दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न