समाचार

‘रातो टीका निधारमा’ फ्लप हुनुका ४ कारण

  बडादशैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ बक्स अफिसमा पूर्ण रुपमा असफल रह्यो । यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको शीर्ष भूमिका छ । अशोक शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्म आखिर किन चलेन