दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ मा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका
सरकारले कैदीबन्दीलाई पनि प्रजननको अधिकार दिने भएकाे छ । कानून संशोधन गरेर कैदीलाई याे अधिकार दिन लागिएकाे हाे ।