समाचार

सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीको जिम्मेवारी दिन ओली र प्रचण्डबीच गोप्य सहमति

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हटाउने र जिम्मेवार हेरफेर गर्नेबारे छलफल भएको छ । वर्तमान दुई तिहाईको सरकारले माइलेज लिन नसक्दा पार्टी्भित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला