बढ्दो उमेरमा कस्तो मेकअप सुहाउँछ ?



हाम्रो इकोनोमि

 

हाम्रो उमेर बढेको संकेत अनुहारमा आउने चाउरीपना तथा विभिन्न प्रकारका दाग अथवा कालो पोतोहरुले नै दिइरहेका हुन्छन् । त्यसो त बजारमा त्यस्ता थुप्रै उपाय तथा प्रोडक्टहरु उपलब्ध छन् । त्यस माध्यममार्फत् तपाईंले आफैंलाई जवान राख्न सक्नुहुनेछ । तर, हरेक महिलाहरुका लागि यो महंगो तथा खर्चिलो टिट्रमेेन्टले आफूलाई सुन्दर राखिरहनु सम्भव हुने कुरा नै होइन । समयलाई कसैले पनि आफ्नो अधिनमा राख्न सक्दैन । यद्यपि, छालाको उचित हेरचाह तथा मेकअपमार्फत् तपाईंले अवश्य पनि आफैंलाई ८ देखि १० वर्षसम्म उमेर घटाउन सक्नुहुनेछ ।

फेसियल र स्क्रब अनिवार्य

छालालाई आकर्षक तथा जवान देखाउनका लागि सबैभन्दा पहिला आफ्नो डड सेल्सलाई हटाउनुपर्छ र घामबाट हुने नकारात्मक प्रभावबाट बच्नुपर्छ । यसो गर्नका लागि तपाईंले कुनै राम्रो कम्पनीको सक्रब तथा अल्फा हाइड्रोक्सिलले फेसियल गराइरहन सक्नुहुनेछ ।

छालालाई राखौं हाइड्रेट

प्राइमरको सहयोगले तपाईंले आफ्नो अनुहारलाई एउटा राम्रो तथा टिकाउ आधार तयार गर्न सक्नुहुनेछ । त्यसले छालाको आउटलुकमा निकै नै परिवर्तन आएको महसुस गर्नुहुनेछ । हरेक दिन आफ्नो छालालाई मसाज गर्नुपर्छ । जति धेरै तपाईंको उमेर बढ्न थाल्छ । त्यति नै धेरै तपाईंको छालाबाट आवश्यक मोइश्चर समाप्त हुँदै जान्छ । त्यस्तो बेला छालालाई हाइडे्रटिङ गराइराख्नु अनिवार्य हुन्छ ।

फेस मास्कको प्रयोग

स्किन लिफ्टिङ मास्क अथवा टाइटनिङ फेसियलले तपाईंको अनुहारको छाला कसिलो हुन्छ । जसबाट तपाईंले आफ्नो उमेरलाई कम देखाउन सक्नुहुनेछ । यदि तपाईं फेस प्याक गरेपछि तुरुन्तै मेकअप गर्दै हुनुहुन्छ भने उक्त फेस मास्कलाई ३-४ घण्टा अगाडि नै लगाउनु उचित हुन्छ ।

आँखालाई आकर्षक बनाउने

आँखाको सुन्दरताले पनि तपाईंलाई आकर्षक देखाइरहेको हुन्छ । त्यसैले एउटा राम्रो तथा टे्रन्डी रंगको आई लाइनरको प्रयोगले आफ्नो आँखालाई आकर्षक बनाउनुपर्छ । यदि तपाईंले आफ्नो आँखालाई ठूलो तथा जवान देखाउन चाहनुहुन्छ भने लोअर वाटर लाइन अथवा लोअर लेसेजलाई नीलो रंगको आईलाइनरमार्फत् आउटलाइन गर्नुपर्छ । यसका लागि तपाईंले कालो आईलाइनर नै प्रयोग गर्नुपर्छ भन्ने छैन । राम्रो आई स्याडो तथा मसकराको सहयोगले तपाईंले आफूलाई सुन्दर देखाउन सक्नुहुनेछ ।

स्किन टोन कन्सिलर हो उत्कृष्ट विकल्प

आफ्नो डार्क सर्कल, डण्डिफोर अथवा अन्य काला दागहरुलाई लुकाउनका लागि राम्रो कन्सिलरको प्रयोग गर्नुपर्छ । स्किन टोनसँग मिल्दो-जुल्दो कन्सिलर लिनुपर्छ । त्यसले तपाईंको छाला पहिलेभन्दा पनि बढी चमकदार देखिन्छ भने तपाईंलाई अझ जवान देखिन्छ ।

छालालाई घामबाट जोगाउनुपर्छ

छालालाई जवान तथा आकर्षक र चम्किलो देखाउनका लागि तपाईंले तरल फाउन्डेसनको प्रयोग गर्नु पर्छ । ध्यान दिनु पर्ने कुरा के छ भने फाउन्डेसन त्यस्तो पदार्थ

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...