समाचार

विप्लवका दाई सगै २१ नेताकै नाम सार्वजनिक (नामावली सहित)

  नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका-४ मा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरिएको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ