समाचार

बामदेवलाई रोक्ने, केपीलाई ठोक्ने यस्तो छ नेपाल पक्षको तयारी, प्रचण्डलाई हाईसन्चो

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठकमा महासचिव विष्णु पौडेलद्धारा प्रस्तुत विधान संसोधनमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सशक्त विरोध जनाउने संकेत दिएका छन् । खासगरी तत्कालीन नेकपा एमालेको उपाध्यक्ष रहेका वामदेव गौतमलाई नेकपाको उपाध्यक्षतमा लैजानेगरी गरिएको विधान