पढ्न उमेरले छेक्दैन।’ केही दिनयता सामाजिक सञ्जालमा यो क्याप्सनसहित एउटा फोटो ‘भाइरल’ छ। फोटो एक महिलाको हो। पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन्। (आवरण तस्बिर) गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा
पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक,बृद्द तथा रोगि वाहेकले भोजन गर्न नहुने शास्त्रमा