समाचार

पुरातात्विक मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने, राष्ट्रपतिद्वारा विशेष पुजा

  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले ५ र ६ फागुनमा पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ । आज नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले