समाचार

दीपक मनाङेले भने – गोली हान्नु पर्ने मान्छे हो, मैले त झापट मात्र हाने

    गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापट हाने । मुख्यमन्त्री सहभागी भएको कार्यक्रममै झापड हान्ने सांसद मनाङेलाई न प्रहरीले समात्यो न त मुख्यमन्त्री केही भने । उनी निर्वाध कुटपिट र धम्की