कमल थापाले भने ‘अब म कहिल्यै पार्टी फुटाउँदिनँ’
राप्रपा अध्यक्ष कमल थापाले अब फेरि कहिल्यै नफुट्ने, नचुटिने, नअलग्गिने संकल्पका साथ एकीकृत भएको बताएका छन् । ‘म कहिल्यै पनि पार्टी फुटाउनेछैन’, उनले गीता छोएरै भने, ‘तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर हामी