नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई १४औँ महाविधेशनमा सभापतिका लागि तयारी गरेका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेलले आफूलाई भावी सभापतिका रुपमा प्रस्तुत गर्न थालेका हुन् । पौडेलले यस पटक कोइराला परिवारलाई मिलाएर सभापति
भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८