समाचार

वामदेव गौतमले भने – अब म पनि गुट बनाउँछु

  सचिवालय बैठकमा बुधबार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका थिए । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर कटाक्ष गरेका थिए । ‘तपाईंहरू सबैको आआफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत