न्यूनतम पारिश्रमिकले कान्तिपुरलाई पत्र लेख्यो



हाम्रो इकोनोमि

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिले कान्तिपुर मिडिया ग्रुपलाई श्रमजीवी पत्रकार, कामदार, कर्मचारीलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्र लेखेको छ ।

कान्तिपुर मिडिया ग्रुपभित्र न्यूनतम पारिश्रमिकको अवस्था के कस्तो छ, सात दिनभित्र जानकारी गराउनका लागि पत्र काटेको हो ।
कान्तिपुर मिडिया ग्रुपले बेतलबी बिदामा बस्न बाध्य पारेको र न्यूनतम पारिश्रमिकसमेत नदिएको भन्दै समितिलाई पीडित पत्रकारहरुले निवेदन दिएको पत्रको बेहोरामा उल्लेख गरिएको छ ।

समितिद्वारा जारी पत्रमा सरकारले २०७५ असोज ३० गते राजपत्रमा सूचना प्रकाशित गरी निर्धारण गरेको श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए/नभएको समेत जानकारी गराउन भनिएको छ ।

 

समितिले कान्तिपुर मिडिया गु्रपका नाममा जारी गरेको पत्र यस प्रकारको छः

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...