समाचार

सहमतिबाट पछाड़ी हटने छुट कसैंलाई छैन्–प्रभु साह

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्वमन्त्री प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष रहेका नेता साहले अल्पमत बहुमतको हिसाबले पार्टी