नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, दुई तिहाइ भन्दा बढी मतले संशोधन पारित
मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । त्यसअघि दफावार छलफलमा प्रमुख दलका