बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले