समाचार

भ्रष्टाचारी मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । नेकपा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चन्द्रभुषण साहले भ्रष्टाचार तथा अनियमिततामा संलग्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले कारवाही नगरेको आरोप लगाउँदै राजिनामा दिनुपर्ने