समाचार

दुई बर्ष पुगेका मन्त्री फिर्ता बोलाउने नेकपाको तयारी, को को छन रेड जोनमा

  प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षभन्दा बढी बहाल मन्त्रीहरुलाई विदा दिनेगरी नेकपाभित्र छलफल चलाएका छन् । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चुलिनसाथ मन्त्री हेरफेरको प्रसंग चल्ने गरेको छ । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को विवाद उत्कर्षमा पुग्न