सांसद पाण्डेको उज्यालो पर्व तिहारको शुभकामना



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थाइ कमिटी सदस्य पुर्ब अर्थमन्त्री एबम प्रतिनिधिसभा चितवन छेत्र न ०१ का सांसद सुरेन्द्र प्रसाद पाण्डेले उज्यालो पर्व तिहारको शुभकामना दिँदै आफ्नो निर्वाचन क्षेत्रका जनतालाई पनि उज्यालो दिने बताउनुभएको छ । साम्सद पाण्डेको विशेष पहलमा कामको सुरुवात भएको हो ।

सामाजिक संजालमार्फत शुभकामना दिनुहुदै सांसद पाण्डेले ऊज्यालोको चाड सँगै पुर्वि चितवनको राप्ती, कालिकाका विद्युतकण नपुगेका वार्ड तथा नपुगेका सवै वार्डका सवै ठाउं र र खैरहनी तथा रत्ननगर नगरपालिकाका विद्युत पुग्न वांकि टोल तथा सवै घरमा विद्युत पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

पोल, ट्रान्सफर्मर लगायतका उपकरणको लागी गत वर्ष वजेट परेको र यस वर्ष ठेक्का लागी असार मसान्त सम्म काम संपन्न हुने बताउनुभयो । अर्को आर्थिक वर्ष देखि विद्युत लाईन सवै ठाउंमा पुग्ने र वत्ति वल्ने उहाँको भनाई छ । साथै २०७७ को दिपावली को अवसरमा पुर्वी चितवनवासी सवै दाजुभाई दिदीवहीनीहरुमा हार्दीक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...