समाचार

जब पारशले मुक्का बर्साउन थाले……..

  पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहीमाथि जाइलाग्छन् † घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई