नेकपा सचिवालय बैठक एक घण्टा लाई स्थगित



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा स्थगित गरिएको छ । दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो ।

आफू केही समय अन्य काममा लाग्नुपर्ने भएकाले बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बैठक दुई बजेसम्म स्थगित गरिएको छ ।

दुई बजे बस्ने बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेश गरेको डकुमेन्ट माथि छलफल गर्ने तयारी भएको छ । हिजोकै बैठकबाट छलफल गर्ने भनिए पनि ओली र प्रचण्डबीच विवाद भएपछि छलफल रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...