समाचार

वामदेवलाई आजै राष्ट्रिय सभामा मनोनीत गर्ने

  सरकारले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न सिफारिस पत्र पठाएको हो । सम्भवतः बिहीबार नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति