समाचार

विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी

  प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेर अर्थमन्त्री छिट्टै बनाउने सोच बनाएका थिएनन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि नयाँ