सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । ‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न
पछिल्लो समय ओली र प्रचण्डको यस्तो जुहारी चल्न थालेको छ । आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका