समाचार

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन गरेको छ । क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास शुरु भएको थियो । साविक लखनपुर