शिक्षा

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

 आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिंदैन । जिल्ला अस्पताल डोल्पाले