शिक्षा

सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयमा

    सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका छन् । शिक्षामा चालु आर्थिक वर्षको