विश्व

सांस्कृतिक कार्यक्रममा जाँदै गरेको ट्रक दुर्घटना, १३ जनाको मृत्यु

  फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३