विश्व

६ बर्षकी बालिका बलत्कार गर्नेलाई गोली हान्न यी एसपीले कसैको आदेश पर्खेनन्

रामपुर एसपी अजयपाल शर्मा जसले उत्तरप्रदेशमा एक छ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेका व्यक्तिलाई गोली हानेर सजाय दिए अहिले उनको चर्चा सुरु भएको छ । अहिले धेरै मानिसहरूले यसलाई उनको बहादुरी भनिरहेका छन् । अर्को तर्फ धेरै मानिसहरू यस