विश्व

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बन्यो कोरोना : राष्ट्रसंघ

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् । कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन