विश्व

पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चुन्दै

पाकिस्तानको संसदले आज नयाँ राष्ट्रप्रमुख चुन्दैछ । नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेपछि शुक्रवारदेखि रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज चुनाव हुँदैछ । बर्खास्तीमा परेका सरिफका भाई साहिद खवान अब्बासी अबको कार्यकारी प्रधानमन्त्री बन्ने पक्का छ । राष्ट्रपति ममनुन