विश्व

मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी नेता आन्द्रेस विजयी

  मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । मेक्सिकोमा आइतबार भएको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेवार विजयी भएका हुन् । राष्ट्रपतिमा विजयी भउको आन्द्रेसले देशमा आधारभूत परिवर्तन आउने बताएकाछन् । राजधानी मेक्सिको सिटीका पूर्व मेयर आन्द्रेसलाई