विश्व

परदेशको पिडा: आफ्नै साहुले जवर्जस्ती गरेर गर्भवती बनाएपछी गरिन आत्महत्या (भिडियो सहित)

    देशमा भर रोजगारीको व्यवस्था नभएपछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । कति नेपाली चेलीहरु यौन शोषणमा परेका छन् ।