विश्व

यस्ता ६ सेलिब्रिटी जोडी जसको इन्गेजमेन्ट त भयो तर विवाह भएन

  एजेन्सी-प्रेममा पर्दाको अनुभव निकै उत्कृष्ट हुन्छ । मानिसहरु प्रेममा पर्छन् । कतिको प्रेम वैवाहिक सम्बन्धमा परिणत हुन्छन् भने कतिको बीचमा नै टुङ्गिन्छ । हामीले यस्ता घटना बलिउडमा बारम्बार देखेका छौं । बलिउडमा यस्ता केही जोडी छन् जसको इन्गेजमेन्ट त