विश्व

ममी भन्दाभन्दै आमाले पुलबाट हाम फालिन् (भिडियोसहित)

  कोलम्बियामा जेसी माउला परुज कु्रज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् । उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।