विश्व

महिलाको गर्भ बारे चीनमा भयो अहिलेसम्मकै अनौठो

  विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यस्तै चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का