पानी माथि आगो बाल्ने २० वर्षिया हलिउड नायिकाको यस्तो छ १० बोल्ड अबतार



हाम्रो इकोनोमि

 

हलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री एरियल विन्टर आफ्नो ग्ल्यामरस छवि र शरीरका कारण विश्वभर चर्चामा छिन् । उनको सुन्दरताका कारण जम्मा २० वर्षे यि सुन्दरी नायिकालाई कसैले देख्यो भने आँखा नै नझिम्क्याई हेरिरहन्छन् ।

संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरुले विशेष चासो समेत देखाइरहेको समाचारमा उल्लेख गरिएको छ ।

मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । उनी पछिल्लो समय विभन्न अर्वाड र सम्मानित भइरहेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...