विविध

नेपालगञ्जमा भिषण आगलागी, करोडौंको धनमाल जलेर नष्ट

  नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।