विविध

छुट्ला हैं : रजिस्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना ! (सुचनासहित हेर्नुहास्)

  पोखरा विश्वविद्यालयले रजिष्टेशन फारम भरी पठाउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । आज एक सुचना जारी गर्दै विश्वविद्यालयले भनेको छ, ‘उपरोक्त सम्बन्धमा त्यस कलेजको शैक्षिक सत्र २०१९ मा स्नातकोत्तर तहमा भर्ना भएका छात्र तथा छात्राहरु पोखरा विश्वविद्यालय