यो वर्षको आमा खुवाउने औँसी बैशाख २१ गते परेको छ । आमालाई विभिन्न प्रकारले पुज्ने चलन रहेको छ । धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाअट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष मान्ने परम्परा रहेको
समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं । तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य