घटनाको छानविन हुने क्रममा घटनास्थल नजिकको सिसिटिभी क्यामेराको फुटेजहरु पनि सार्बजनिक भएका छन । उक्त फुटेजमा एकाबिहानै केहि मानिसहरु र एक रिक्सा चालक देखिएको थियो । क्यामेरामा कैद भएका रिक्सा चालक अन्तत मिडियामा आएका छन । उनले रिक्सामा केहि
आज एकैदिन विभिन्न जिल्लामा ५ जना मानिस मृत अवस्थामा फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित बाटोको छेउमा