विविध

अनौठा पुरुष : जसका छन् १०७ श्रीमती, १८५ सन्तान अझै विहे गर्न चाहान्छन्

    एउटा परुषले कति वटी महिलासँग विहे गर्न सक्ला ? ५, १० वा २० ? तर नाइजेरियाका मोहम्मद बेले अबुबाकर नाइजरले ९२ वर्षको उमेरमा १०७ जना महिलाहरुसँग विबाह गरेका छन् भने १८५ सन्तानका पिता बनिसकेका छन् । निकै चर्चित