एक विमान दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको एक विमान आज बिहानै दुर्घटनामा परेको हो । रावलपिन्डीको रिहायशी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनामा ५ चालक दलसहित १९ जनाको मृत्यु भएको छ । ज्यान
प्रहरीले ओढारबाट १६ किलो सुन बरामद गरेको छ । गोरखाको धार्चे गाउँपालिकामा लुकाइराखेको सुन बरामद गरिएको प्रहरीले जनाएको