विविध

काम खोज्न दुबइ गए काम पाएनन्, श्रीमतीसँग मागेको २० हजारले एक झट्कामा करोडपति

  कसको भाग्य कतिबेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसानलाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नुपरेको थियो । उनी एक झट्कामा ४५ करोड रुपैयाँको मालिक भएका छन् । गल्फ न्यूजको समाचार अनुसार विलास