विविध

लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी

    केही समयअघि एक शिक्षित  वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे । उनले ‘सामान्य’ भन्दै पोखेको समस्याको सार थियो, ‘मलाई फेसबुकमा फोटो हाल्न मन लाग्छ । फोटो खिच्छु, सम्पादन गर्छु, राम्रो क्याप्सन लेखेर पोस्ट गर्छु । तर सोचेजस्तो लाइक, कमेन्ट