विविध

मनकारी अर्जुन यसरी बन्दैछन दुखीका भगवान

समाजसेवालाई आफुलाई भन्दा बढी महत्व दिने मान्छे बिरलै हुन्छन।धन कमाउने नशाले रन्थनिएकाले मानबियता भुल्ने र अपराध गरेका घटना प्रसस्तै सुनिन्छन।तर कोही कोही यति मनकारी र अरुको समस्यालाई आफ्नै ठान्ने हुन्छन त्यस्ताको संख्या अति कम छ। हो त्यस्तै समस्यामा परेकाहरुका लागी