विविध

यी हुन् अलकत्रा खाने ठेकदार,जसले राज्यको १२ करोड यसरी पचाए

बदमासी गर्नमा सिंगो चितवनमा कुख्याती कमाएका बाबुराम पाठकले राज्यको १२ करोड झ्वाम पारेका छन्। ५ वर्ष पहिले प्यारीढाप देखी खहरेखोला सम्मको पांच किमी सडक कालोपत्रे गर्ने ठेक्का पाएका पाठकले तीन महिना पनि नठीक्ने अलकत्रा छ्यापेर राज्यको १२ करोड पचाएका हुन्।डिभिजन