विविध

महिलाका मुद्दा माथी छलफल कार्यक्रम सम्पन्न

महिलाहरुलाई मात्र शशक्तिकरण गरेर नपुग्ने अब पुरुषहरुलाई चाही सवलिकरण गर्नुपर्ने आवाश्यकता भएको कुरा महिलाहरुले उठाउन थालेका छन । महिला र बालबालीकाको क्षेत्रमा विगत लामो समय देखी कार्यरत संथा विकल्प ज्ञान तथा विकास केन्द्र र महिलाका लागी महिला मञ्च संकल्पको संयुक्त